विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

फेसबुकबाट पैसा कमाउने ३ सजिलो उपाय

  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

के तपाइलाई थाहा छ ? फेसबुकले आफ्नो प्रयोगकर्तालाई पैसा कमाउने प्लेटफर्म पनि दिएको छ । हामी फेसबुकलाई आफ्नो कुरा सेयर गर्न र म्यासेज गर्न मात्र प्रयोग गरिरहेका छौं तर जान्यो भने फेसबुक बाट राम्रा पैसा कमाउन पनि सकिन्छ ।

इनटरनेट मार्फत फेसबुक प्रयोगकर्ताले चाहेमा घरमै बसी बसी पनि आम्दानी गर्न सक्ने अप्सन दिएको छ

यसरी कमाउनुहोस पैसा

फेसबुकबाट पैसा कमाउन सबै भन्दा पहिले तपाई संग एउटा फेसबुक पेज हुन या बनाउन जरुरी छ र पेजमा दैनिक अपडेट गर्नु गर्दछ जसले पेज रिच बढाउदछ । पेजमा लाइक हुनु महत्वपूण होइन तर पेजमा प्रयोगकर्ताको इन्गेजमेन्ट कति छ यसै अनुसार पेजको रिच तह हुन्छ । पेजको रिच पोस्ट गरिएको समाग्री कतिले लाइक, कमेन्ट र सेयर गरे भन्नेमा भर पर्ने हुंदा जति लाइक, कमेन्ट र सेयर बढ्यो सोही अनुसार पेजको रिच बढ्दछ ।

यदि पेजको रिज राम्रो छ भने तपाईले फेसबुकसंग कन्ट्याक गरि आम्दानी गर्न सक्नु हुनेछ । तपाईले कुनै स्थानिय उत्पादन तथा सेवाको विज्ञापन आफ्नो पेजमा गरिदिन सकिन्छ तर यो प्रयोगकर्ताको मेहनेतमा भर पर्दछ ।

अर्काे तरिका

यस्का लागी तपाई फेसबुकको एड्भमन्स युजर बन्न जरुरी हुन्छ । जसका लागी तपाईले एक फर्ममा आफ्नो बैंकको अकाउन्ट नम्बर र आफ्नो सही बिबरण भर्नु पर्ने हुन्छ। प्mर्म भरेको केही समयमा तपाइको अकाउन्ट एक्टिभ हुन्छ । यस पछी फेसबुक प्रयोकर्ताको एक्टिभिटी अनुसार कमाएको पैसा सोही बैंक अकाउन्टमा जम्मा हुन्छ ।
यसले व्यावसाहीको लागी समेत नयाँ अप्सन लेराएको छ जसमा फेसबुक पेजमा कल टु एक्सन बटन राखिएको छ। इसले आफ्नो स्मभावित ग्राहक संग जोडिन र आफ्नो उत्पादन र सेवा प्रति पोत्साहित गर्दछ । ग्राहकले पेजमा रहेका पोस्ट देखेर कम्पनीलाई सम्पर्क गर्ने छन ।

यस बाहेक अर्को अप्सन भनेको प्रगोगकर्ताले आफ्नो टाइमलाइनमा भिडियो सेयर गरेर पनि पैसा कामउन सक्दछन । अपलोड भएको भिडियोमा फेसबुकले विज्ञापन देखाउन थाल्दछ र भिडियोको भ्यू अनुसार फेसबुकले पैसा सदने गर्छ तर यसको लागी भिडियो सक्कली अर्थात कपी नगरिएको र आफ्नै उत्पादन हुनु पर्नेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  • 1.5K
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.5K
    Shares
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time