विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

टाउकोमा बन्चरो प्रहार गरी दुईजना बालबालिकाको हत्या

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रोल्पा २०, चैत -दुईजना बालबालिकाको हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका–२ डाफला बस्ने २१ बर्षीय खर्क बहादुर बि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।

वि.क.ले सोमबार दाजु नाता पर्ने सोही ठाउँ बस्ने गणेश बि.क.को ५ बर्षीय छोरा प्रेम बि.क.र निजकै ३ बर्षीया छोरी बसन्ती बि.क.लाई टाउकोमा बन्चरो प्रहार गरी हत्या गरेको थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...