Saturday, September 26, 2020

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...

यसरी डाउनलोड गर्नुहाेस् ट्वीटरबाट भिडियो

काठमाडौं । कुनै पनि वेबसाइटबाट फोन वा ल्यापटपमा भिडियो डाउनलोड गर्नु एकदमै सामान्य काम हो । तर जब कुरा ट्वीटरको आउँछ, तब यो आफैंमा...

सलह बेचेर बुटवलका अच्युत र सविनाले पाए १७० रुपैयाँ

१४ असार, काठमाडौं । शनिबार नेपालमा सलह प्रवेश गरेपछि प्रदेश ५ सरकारले भनेको थियो, ‘यो किरा टिपेर ल्याउनुस्, किलोको २० रुपैयाँ नगद प्रोत्साहन दिन्छौं...

पहिरो काे कारण महाकाली राजमार्ग अवरुद्ध

लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा आज बिहान पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको हो । सडक...

Technology

तपाइकाे अाजकाे दिन कस्ताे हुनेछ , वि.सं. २०७४ साल माघ २५ गतेकाे राशिफल

वि.सं. २०७४ साल माघ २५ गते। बिहीबार। इश्वी सन् २०१८ फेब्रुवरी ८ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष।...
- Advertisement -

लप्सीजन्य उत्पादनमा ऋण सदुपयोग गर्नुस्

भक्तपुर, ५ असार - साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडाशैनीले लप्सीजन्य वस्तु उत्पादन तथा प्रवद्र्धनका लागि नेपाल सरकारले प्रदान गर्ने ऋणको सदुपयोग गर्न उद्यमीलाई...

मदिरा उधोगलाई अनुमति दिन मन्त्रीको चलखेल

उद्योगमन्त्री सुनिलबहादुर थापाले आफ्नो कार्यकाल सकिनै लाग्दा नयाँ मदिरा उधोगलाई अनुमति दिलाउन चलखेल गरेका छन् । सरकारले भने दुई बर्षदेखि मदिरा उधोग स्थापना गर्न रोक...

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यलयमा तोडफोड

काठमाडौँ,२९ वैशाख। त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित सेवा आयोगको कार्यालयमा तोडफोड भएको छ । आईतबार दिउँसो सेवा आयोगको कार्यालयमा तोडफोड गरिएको हो। खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास...

बलात्कार आरोपमा बौद्ध धर्मगुरु पक्राउ, डरले खुलेनन् पीडित

काठमाडौं ७ मंसिर  धार्मिक आवरणमा महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले राजधानीबाट एक बौद्ध धर्मगुरुलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी) ले दक्षिणकालीमा...

Latest News

नेकपा स्थायी कमिटी शुक्रबार पुनः बस्ने

काठमाडाैं।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजदेखि शुरु भएको बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी यही शुक्रबार पुनः बस्ने गरी...

एकैदिन भए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।...

कर्कट उत्तम, मिथुनले सावधानी अपनाउनु पर्ने, अरू राशीलाई कस्ताे ? असार ३ गतेको राशिफल

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले...

मेष उत्तम मिथुन मध्यम र अरूलाई कस्ताे हेर्नुहाेस् आषाढ ०२ को राशिफल

मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रयत्न गरेको...

मुस्ताङ, रसुवा सहित ४ जिल्ला बाहेक सबै जिल्लामा पुग्याे काेराेनाकाे संक्रमण

काठमाडाैं। ७३ वटा जिल्लामा फैलिसकेको कोरोना भाइरस संक्रमण हालसम्म चारवटा जिल्लामा भने देखिएको छैन। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ओखलढुंगा, मनाङ, मुस्ताङ र रसुवा जिल्लामा...

Music

फ्रान्सद्वारा अष्ट्रेलिया २–१ ले पराजीत

काजन, रूस, २ असार- विश्वकप फुटबलको तेस्रो दिन तथा समूह ग अन्तर्गतको पहिलो खेलमा शनिबार फ्रान्सले अष्ट्रेलियालाई २–१ गोल...

राशिफल: २७ मंसिर २०७५ बिहिवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा...

अवैध लागूऔषध चरेश सहित पक्राउ:

दाङ, ४ भदौ घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने रुकुम पुछा उत्तरगंगा गाउँपालिका–१ काल्दुङ घर भएकी ३० वर्षीया रुपा घर्ती (पुन), रुकुम...

त्रिभूवन विश्वविद्यालय कानुन संकायको परीक्षाफल प्रकाशित

काठमाडौँ, १८ पुस । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७४ जेठमा सञ्चालित कानुन संकायतर्फ बिएलएलबी पाँचौ वर्षको परीक्षाको परीक्षाफल...

स्वयम्भूमा चिनियाँ साहित्यकार

काठमाडौँ, २८ जेठ । नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा आएको चिनियाँ साहित्यकार एवम् कलाकर्मीको टोलीले आज विश्वसम्पदा सूचमिा सूचीकृत स्वयम्भूनाथ, बौद्धनाथ...

Culture

- Advertisement -

सिन्धुपाल्चोकमा सर्वाधिक राशीको फुटवल प्रतियोगिता हुदै

सिन्धुपाल्चोक, १ असोज । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउपालिकामा तिहारको अवसरमा फुटवल प्रतियोगिता हुने भएको छ । इन्द्रावती गाउपालिका को वडा नम्बर ४ मा अबस्थित नवलपुर...

बालविवाह न्यूनीकरणमा बालबालिका

जाजरकोट, २३ असार । बालविवाह न्यूनीकरण गर्ने अभियानमा आफूहरु लागिपर्ने प्रतिबद्धता यहाँका बालबालिकाले गरेका छन् । जिल्लास्तरीय बाल भेलामा बिहीबार उनीहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका...

CORRECTION-US-INTERNET-FACEBOOK

CORRECTION - Mark Zuckerberg and Andrea Besmehn, Mark Zuckerberg’s executive assistant at Facebook depart US Senator Bill Nelson's, D-Florida, office on Capitol Hill in...
- Advertisement -

Must Read

चुनाव खर्च २५ लाख भोट २२९ !

राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस...

२०७४ साल चैत ७ गतेकाे राशिफल हेर्नुहाेस्

२०७४साल चैत ७ गते बुधबार चैत शुक्लपक्ष चतुर्थी १५:५० बजेउप्रान्त पञ्चमी नेपाल सं.११३८ चौला थ्वा. March 21/ 2018 A.D  अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ज्यो....

सुख्खा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

बाबियाचौर (म्याग्दी) ४ असोज   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रे भिरमा सुख्खा पहिरो खसेपछि आज दिउँसोदेखि बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक फराकिलो बनाउने काम भइरहेको ठाउँमा...

पच्चिस लाखको अक्षयकोष स्थापना

बाबियाचौर, म्याग्दी, १० वैशाख - अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित देउराली आधारभूत विद्यालयमा समुदायको पहलमा रु रु २५ लाख १० हजारको अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा...

Chinese scientists develop 3D conic device to increase solar-thermal conversion

BEIJING,-Chinese scientists have developed a new device of 3D hollow-cone structure that can greatly increase the solar-thermal conversion efficiency. The device, named artificial transpiration by...

माइतीघर आएको बेलानै युवती बलात्कृत: तीन लाखमा मिलापत्र गराउन दवाब

गमगढी - मुगुमा बलात्कारको मुद्दा तीन लाखमा मिलापत्र भएको खबर आजको अन्नपूर्ण पोस्टको पृष्ठ ९ मा छापिएको छ । सोरु गाउँपालिकाकी २० वर्षीया एक युृवती बलात्कृत...

Lifestyle Magazine

चीन, रुस र भारतका विदेश मन्त्रीबीच भेटवार्ता हुने

बेइजिङ, २० मङ्सिर चिनियाँ विदेश मन्त्री वाङ यी चीन, रुस र भारतका विदेश मन्त्रीबीच हुने छलफलमा भाग लिन लाग्नु भएको छ । आगामी डिसेम्बर ११ मा भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको तीन देशको विदेश मन्त्रीबीचको यो १५ औँ छलफल हो...

राशिफल: २५ फाल्गुण २०७५ शनिवार

वि.सं. २०७५ साल फागुन २५ गते। शनिबार। इश्वी सन् २०१९ मार्च ९ तारिख। नेपाल संवत् ११३९ चिल्लाथ्व। फाल्गुण शुक्लपक्ष। तिथि– तृतीया, २५:१३ बजेउप्रान्त चतुर्थी। मेष...

सात प्रदेशलाई तत्कालका लागि एक अर्ब पाँच करोड

सरकारले मुलुकका सात प्रदेशका लागि कार्यालय स्थापना गर्न एक अर्ब पाँच करोड रुपैयाँ निकासा दिने भएको छ । प्रदेश सभाको चुनाव सम्पन्न भएर प्रतिनिधि चयन...

अधिकृत सिंहको दुई करोडको सम्पत्ति अवैध दाबी

काठमाडौं — तत्कालीन सहायक वन अधिकृत विनोदकुमार सिंहविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्धा दायर गरिएको छ । करिव दुई करोड रुपैयाँबराबरको सम्पत्तिको स्रोत पुष्टि नभएको...

३२ आषाढ २०७५ सोमवारको राशिफल

वि.सं. २०७५ साल असार ३२ गते। सोमबार। इश्वी सन् २०१८ जुलाई १६ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि– चतुर्थी, २३:२५ बजेउप्रान्त पञ्चमी। मेष...

Video News

- Advertisement -

उत्तर कोरीयाले संयुक्त राज्य अ‍ेरीकालाइसमेत टेरेन, फेरी ब्यालेस्टिक मिसाइल परीक्षण

उत्तर कोरीया, १४ साउन । उत्तर कोरियाले फेरि अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको छ । अमेरीकाले मिसाइल हतियार नबनाउन पटक पटक चेतावनी दिएपनी त्यसलाइ...

बेलको जादु संगै रियलले रच्यो इतिहास

किएभ । गेराथ बेलको उत्कृष्ट प्रदर्शन तथा लिभरपुलका गोलकिपर ह्युगो लोरिसको गल्तीको मद्दतले रियल म्याड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको...

जिल्ला प्रहरी प्रमुखसहित छ प्रहरीको हत्या

मैदान शार, अफगानिस्तान, २१ असोज । तालिवान लडाकूहरुको आक्रमणमा परी पूर्वी वारदाक प्रान्तमा जिल्ला प्रहरी प्रमुखसहित छ जना प्रहरी अधिकारीको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले...

समाजवाद निर्माण गरिछाड्छौ ः गृहमन्त्री

राजेन्द्र न्यौपाने पालुङ्टार, गोरखा । सरकारका गृहमन्त्री रामबहादुर थापाले जसरी पनि समाजवाद ल्याउने बताएका छन् । आज गोरखाको पालुङ्टार स्थित आँपपिपलमा आयोजित सहिद सुरेश वाग्ले...

छयासी लाख ठगी रकमसहित छ जना पक्राउ

विराटनगर, १ मंसिर  प्रहरीले ठगी गरेको आरोपमा एक जना भारतीयसहित छ जनालाई रु ८६ लाख रकमसहित पक्राउ गरी यहाँ आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी...

२५ आषाढ २०७५ सोमवारको राशिफल

वि.सं. २०७५ साल असार २५ गते। सोमबार। इश्वी सन् २०१८ जुलाई ९ तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– एकादशी, १७:२२ बजेउप्रान्त द्वादशी। मेष...
- Advertisement -

Music

यो वर्षको नेपालको साधु मेला र सेना दिवस तस्वीरमा

काठमाडौं । हरेक वर्ष महाशिवरात्री मेला भर्नको लागि भारत र अन्यदेशबाट तीर्थ यात्री नेपाल आउने गरेका छन् । उनीहरुसंगै हरेक वर्षजसो झण्डै एक हजार...

तपाइको आजको दिन कस्तो हुनेछ हेर्नुहोस [ २०७४ माघ २१ गतेकाे राशिफल ]

वि.सं. २०७४ साल माघ २१ गते। आइतबार। इश्वी सन् २०१८ फेब्रुवरी ४ तारिख। नेपाल संवत् ११३८ सिल्लागा। फाल्गुण कृष्णपक्ष। तिथि– चतुर्थी, १३:०४ बजेउप्रान्त पञ्चमी। उपप्रा....

राशिफल: १६ पौष २०७५ सोमवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारमा सुख सन्तोष छाउला । ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन...

आजको राशिफल: १९ चैत्र २०७५ मंगलवार

वि.सं. २०७५ साल चैत १९ गते। मंगलबार। इश्वी सन् २०१९ अप्रिल २ तारिख। नेपाल संवत् ११३९ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– द्वादशी, ८:५३ बजेउप्रान्त त्रयोदशी। मेष...

Sport News

एक लाख राशिको भानु कप फुटबल प्रतियोगिता शुरु

दमौली, २२ असार । दुई सय चार औँ भानु जयन्तीका अवसरमा तनहुँको भानु नगरपालिकास्थित डुम्रे भन्सार युवा परिवारद्वारा आयोजित राष्ट्रियस्तरको भानु कप फुटबल प्रतियोगिता बुधबारदेखि...

अझै फुकेन गाँठो: राष्ट्रियसभा चुनाव देउवा सरकारले कि नयाँ सरकारले ?

समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनका नेताहरूले निर्वाचन आयोग र राष्ट्रपतिको ध्यानाकर्षण गरेलगत्तै कांग्रेस नेताहरूले आयोग पदाधिकारीलाई नतिजा रोक्न ‘दबाब' दिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ...

आफ्नै बाबुद्वारा १४ बर्षिया छोरी पटक–फटक बलात्कार

सर्लाही। सर्लाहीको बागमती बाबुले आफ्नै छोरीलाई बलात्कार गरेका छन् ।  ३६ बाबुले १४ बर्षिया छोरीलाई पटक–फटक बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताइन । अहिले बलात्कार गरेको...
- Advertisement -

चुनाव खर्च २५ लाख भोट २२९ !

राष्ट्रिय जनमुक्ति पार्टीबाट दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर रोकाले चुनावमा २५ लाख रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस...

१३ आषाढ २०७५ बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries: पठनपाठन मन जाने छैन ,व्यापार व्यवसायमा  नाफा खासै नाफा हुनेछैन, गरेका काम ले...

जाम्बियाका पूर्वराष्ट्रपति अस्पताल भर्ना

लुसाका, ५ साउन । जाम्बियाका प्रथम राष्ट्रपति केननेथ काउन्डा देशको राजधानी लुकासामा रहेको अस्पतालमा बुधबार भर्ना हुनुभएको छ । जाम्बियाका स्वास्थ्य मन्त्री चितालु चिलुफीले ९३ वर्षीय राष्ट्रपति...

फेरि बढ्यो ईन्धनको भाउ, पेट्रोल र ग्यास अब कति रुपैयाँ ?

नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढाइएको...

TV

अब बलात्कारीलाई जन्मकैद हुने

सरकारले १० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धामाथि बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरेको छ । संघीय संसद्बाट पारित मुलुकी अपराध संहिता...

शिक्षकको आवरणमा राजनीति गर्ने दिन उत्तरार्धतिर, अब कक्षाकोठा सुधारिन्छन् कि !

जनता 'जर्नादन' हुन्, तापनि चुनाव पूर्ण निष्पक्ष तथा धाँधलीरहित हुन्छ भन्नु कल्पना मात्रै हो । भर्खरै सम्पन्न स्थानीय चुनावमा खटिएका केही अधिकृतहरुसँग गरिएको ‘अफ...

चितवनको सुम्लिङटारमा रात्रिबस दुर्घटना, दुईजनाको मृत्यु

चितवन, २० असार । चितवन जिल्लाको इच्छाकमना गाउँपालिमामा रात्रिबस दुर्घटना हुँदा दुइ जनाको ज्यान गएको छ । काठमाडौंबाट धनगढीका लागि छुटेको ना ६ ख ६४६८ नम्बरको...

संघीयता कार्यान्वयनका लागि दातासँग हारगुहार

राजस्व र आन्तरिक ऋणले धान्न नसकेपछि सरकारले खर्च जुटाउन संघीयता कार्यान्वयनका लागि भन्दै दातृ निकायसँग सहयोग माग्ने भएको छ । चालु खर्च र संघीयता...