Monday, August 3, 2020

२०७५ साल असार १८ गतेको राशिफल

२०७५ साल असार १८ गते सोमवार आषाढ कृष्णपक्ष: चतुर्थी  १३:१५ बजेउप्रान्त पञ्चमी नेपाल सं.११३८ चौला थ्वा. इं.सं. २ जुलाई २०१८

विश्व खेलकुद पत्रकार दिवस

 

ज्यो. प्रताप सुवेदी

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries: पठनपाठन मन जाने छ ,व्यापार व्यवसायमा नाफा खासै नाफा हुनेछ, गरेका काम ले सन्तोषजनक फल दिने छ,मानसम्मान मिल्ने छ , शारीरिक उर्जा बढ्ने छ , प्रेमप्रेमीका बिच समधुर सम्बन्ध बढ्ने छ,यात्रा गर्ने अवसर मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : पठनपाठन मा मन जाने छ ,काममा ठूलै सफलता हात लाग्न छ,व्यपार व्यवसायिक नाफा हुने छ, बोलीको प्राभाव नबनेको काम हुनेछ, भने आर्थिक अवस्था बढ्ने छन् ,यात्रा पनि कष्टकरपुर्ण हुने छ , स्वस्थ्यमा सुधार देखीने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Gemini : पारीवारिक समस्या उत्पन्न रहने छ,पठनपाठन मा मन जाने छ, व्यापार व्यवसाय मा घाटा, धार्मीक कार्यमा मन जाने छ,सवारी साधन को किनबेच मा वृद्धि हुने छ, यात्रा मा सफलता मिल्ने छ,शारीरिकमानसीक उर्जा बढ्ने छ,जग्गा जमीन क्षेत्र लाभदायक छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : व्यापार व्यवसायमा नाफा हुने छन् , आफन्त बाट सहयोग मिल्ने छ, प्रेमप्रेमीका विच सम्बन्ध बढ्ने छन् ,परीवारीक सम्बन्ध बढ्ने छन्, धर्मकर्म मा मन जाने छन् ,लगानी का बाटा हरु खुल्ने छन् , सामाजिक काम मा मन जाने छ,भोग्य बस्तु मा मन जानेछन् ,मनले चिताएको पुग्ने छ ,पठनपाठन मा मन जानेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : गरेका काम मा सफलता हात पर्ने छ,व्यापार व्यवसायमा घाटा हुने छ,पठनपाठन मा मन जाने छ, राजनिती क्षेत्रमा प्रगति बढ्ने छ,शरीर मा आलस्यपन बढ्नु को साथै टाउको दुख्ने समस्या ले सताउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : सामाजीक मानसम्मान बढ्ने छ,व्यापार व्यवसायमा वृद्धि हुने छन् , कुनै नया कामको थालनि गर्ना ले प्रगति मिल्ने छ, पठनपाठन मा मन जाने छन्, राजनिती क्षेत्रमा प्रगति बढ्ने छ, सवारी साधन को व्यापार गर्दा नाफा हुनेछ छ ,शरीर मा आलस्यपन बढ्नु को साथै पेट दुख्ने समस्या ले सताउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : व्यपारीक क्षेत्र मा आम्दानी हुने छ ,अधुरा काम पुरा हुने छ,घरजग्गाको काममा नाफा आर्जन हुने छ, पठनपाठनमा मन जाने छ, पराक्रम बढ्ने छ, टाउको दुख्ने समस्या ले सताउने छ ,सामाजिक काम मा मन जानेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यू) Scorpio : पठनपाठन मा मन जाने छैन, व्यापार व्यवसायमा मा नाफा हुने छ, नया कार्यको थालनी गर्न उत्तम हुनेछ, सरकारी काम मा मन जाने छ, घरपरीवारमा मायाममयता बढ्ने छ, आटेको काम सफल बन्ने छन् , टाउकोदुख्ने को समस्या ले सताउने छ,यत्रा हुने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius: पठनपाठन मा जाने छैन, टाउको दुख्ने समस्य आउने छ , प्रेमप्रेमी विच सम्बन्ध प्रगण रहन्छ,सवारी साधन को किनबेच मा वृद्धि हुने छ,धर्मकर्म मा मन जाने छ ,शारीरिमानसीक उर्जा बढ्ने छ,मन ले चिताएको पुग्ने छ ,व्यापार व्यवसाय नाफा हुने छ ।

मकर(भो,जा,जि,खि,खु,खे,खो,गा,गि ) Capricorn: पठनपाठन मा खासै जाने छैन,व्यापार व्यवसाय नाफा हुने छ,स्वस्थ्य मा सुधार आउने छ, प्रेमप्रेमी विच सम्बन्ध प्रगण रहन्छ,कृषि क्षेत्र मा नाफा हुनेछ , यात्रा मा सफलता मिल्ने छ ,शारीरिमानसीक उर्जा बढ्ने छ,जग्गा जमीन क्षेत्र लाभदायक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius: पठनपाठनमा मन जाने छ, पारीवार मायाममता बढ्ने छ, व्यपार व्यवसायमा नाफा हुने छ, मन ले चिताएको कुरा पुग्ने छन् , प्रेमप्रेमीका विच को सम्बन्ध गाढा रहने छ, पठनपाठन मा मन जाने छ, आफन्त बाट सहयोग मिल्ने छ,शारीरिक अलस्यपन बढ्ने छ, लगानी बाट नउठेको रकम उठ्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : पारीवारिक सम्बन्ध प्रगढ रहने छ, पठनपाठन मन जाने छ,मान्यजनको सुझाब सल्लाह ले अपुरो काम बन्नेछन, सामाजिक मानसम्मान मिल्ने छ,व्यापिर तथा कृषी क्षेत्रमा राम्रै प्रतिफल लाग्ने छ, शारिरीक आलस्यपन बढ्ने हुने छ, व्यपार व्यवसायमा नाफा आर्जन हुनेछ,टाउको दुख्ने समस्या ले सताउने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •