विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

१३ साउन २०७५ आइतवारको राशिफल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वि.सं. २०७५ साल साउन १३ गते। आइतबार। इश्वी सन् २०१८ जुलाई २९ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries: व्यपारीक क्षेत्र मा आम्दानी हुने छ ,अधुरा काम पुरा हुने छ,घरजग्गाको काममा नाफा आर्जन हुने छ, पठनपाठनमा मन जाने छ, पराक्रम बढ्ने छ, टाउको दुख्ने समस्या ले सताउने छ ,सामाजिक काम मा मन जानेछ, भोजभतेर मा सामिल हुने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : पठनपाठन मा मन जाने छन् , व्यापार व्यवसायमा मा नाफा हुने छ, नया कार्यको थालनी गर्न उत्तम हुनेछ, सरकारी काम मा मन जाने छ, घरपरीवारमा मायाममयता बढ्ने छ, आटेको  काम सफल बन्ने छन् , पेटदुख्ने को समस्या ले सताउने छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Gemini : पठनपाठन मा मन जाने छ ,काममा ठूलै सफलता हात लाग्न छ,व्यपार व्यवसायिक नाफा हुने छ, बोलीको प्राभाव नबनेको काम  हुनेछ, भने आर्थिक अवस्था बढ्ने छन् ,आत्म-सम्मानमा बढ्ने छन् ,यात्रा पनि कष्टकरपूर्ण हुनछन् , स्वस्थ्यमा सुधार देखीने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : पठनपाठनमा मन जाने छ, पारीवार मायाममता बढ्ने छ, व्यपार व्यवसायमा नाफा हुने छ, मन ले चिताएको कुरा पुग्ने छन् , प्रेमप्रेमीका विच को सम्बन्ध गाढा रहने छ, पठनपाठन मा मन जाने छ, आफन्त बाट सहयोग मिल्ने छ,शारीरिक अलस्यपन बढ्ने छ, लगानी बाट नउठेको रकम उठ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : पारीवारिक सम्बन्ध प्रगढ रहने छ, पठनपाठन मन जाने छैन्  ,मान्यजनको सुझाब सल्लाह ले अपुरो काम बन्नेछन, सामाजिक मानसम्मान मिल्ने छ,व्यापिर तथा जमिनको क्षेत्रमा राम्रै प्रतिफल हात लाग्नेछ, शारिरीक आलस्यपन बढ्ने  हुने छ, व्यपार व्यवसायमा नाफा आर्जन हुनेछन्, धर्मकर्म मा मन जाने छ, पेट दुख्ने समस्या ले सताउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : सामाजीक मानसम्मान बढ्ने छ,व्यापार व्यवसायमा वृद्धि हुने छन् , कुनै नया कामको थालनि गर्ना ले प्रगति मिल्ने छ, पठनपाठन मा मन जाने छन्, राजनिती क्षेत्रमा प्रगति बढ्ने छ, सवारी साधन को व्यापार गर्दा नाफा हुनेछ छ ,शरीर मा आलस्यपन बढ्नु को साथै घाटी दुख्ने समस्या ले सताउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : सामाजीक मानसम्मान बढ्ने छ,व्यापार व्यवसायमा  वृद्धि हुने छन् , कुनै नया कामको थालनि गर्ना ले प्रगति मिल्ने छ, पठनपाठन मा मन जाने छन्, राजनिती क्षेत्रमा प्रगति बढ्ने छ, सवारी साधन को व्यापार गर्दा नाफा हुनेछ छ ,शरीर मा आलस्यपन बढ्नु को साथै घाटी दुख्ने समस्या ले सताउने छ

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यू) Scorpio : व्यापार व्यवसायमा नाफा हुने छन् , आफन्त बाट सहयोग मिल्ने छ, प्रेमप्रेमीका विच सम्बन्ध बढ्ने  छन् ,परीवारीक सम्बन्ध बढ्ने छन्, धर्मकर्म मा मन जाने छन्  ,लगानी का बाटा हरु खुल्ने छन् , सामाजिक काम मा मन जाने छ,भोग्य बस्तु मा मन जानेछन् ,मनले चिताएको पुग्ने छ ,पठनपाठन मा मन जानेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius:  पारीवारिक समस्या उत्पन्न रहने छ, वैदेशीक भ्रमण मा मन जाने छ,पठनपाठन मा मन जाने छैन, व्यापार व्यवसाय मा घाटा, धार्मीक कार्यमा मन जाने छ,सवारी साधन को किनबेच मा वृद्धि हुने छ, यात्रा मा सफलता मिल्ने छ ,शारीरिकमानसीक उर्जा बढ्ने छ,जग्गा जमीन क्षेत्र लाभदायक छ ।

मकर(भो,जा,जि,खि,खु,खे,खो,गा,गि )Capricorn: पठनपाठन मा खासै जाने छैन,व्यापार व्यवसाय नाफा हुने छ,स्वस्थ्य मा सुधार आउने छ, प्रेमप्रेमी विच सम्बन्ध प्रगण रहन्छ,कृषि क्षेत्र मा नाफा हुनेछ , यात्रा मा सफलता मिल्ने छ ,शारीरिमानसीक उर्जा बढ्ने छ,जग्गा जमीन क्षेत्र लाभदायक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius: पठनपाठन मा जाने छ , स्वस्थ्यमा सुधार आउने छ , प्रेमप्रेमी विच सम्बन्ध प्रगण रहन्छ,सवारी साधन को किनबेच मा वृद्धि हुने छ,धर्मकर्म मा मन जाने छ ,शारीरिमानसीक उर्जा बढ्ने छ,मन ले चिताएको पुग्ने छ ,व्यापार व्यवसाय नाफा हुने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : पठनपाठन मन जाने छैन ,व्यापार व्यवसायमा  नाफा खासै नाफा हुनेछैन, गरेका काम ले सन्तोषजनक फल दिने छ,मानसम्मान मिल्ने छ , शारिरीक उर्जा बढ्ने छ ,धर्मकर्म मा मन जाने छैन् , प्रेमप्रेमीका बिच समधुर सम्बन्ध बढ्ने छ,यात्रा गर्ने अवसर मिल्ने छ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time