विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

स्वास्थ्यमन्त्रीले गरे मनपरी नियुक्ति

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कामचलाउ सरकारका स्वास्थ्यमन्त्ती दीपक बोहोराले स्वास्थ्य सेवाअन्र्तगत विभिन्न निकायमा दीर्घकालीन असर पर्नेगरी एकपछि अर्को विवादित नियुक्ति र सरुवा गरेका छन् ।

पछिल्लोपटक स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई सरुवा गरेर ऐनविपरित फरक सेवा समुहका डा. तारा पौडेललाई महानिर्देशक बनाउने स्वास्थ्यमन्त्री बोहोराको निर्ण सर्वोच्च अदालतले उल्ट्याईदिएको छ ।

तर बोहोराले महादिर्नेशक, स्वास्थ्य बिमा बोर्ड, राप्ती स्वाास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी र निर्देशकहरुको नियुुक्तिमा समेत यस्तै मनपरी गरेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...