स्टेज देखि सामाजिक सञ्जालसम्म भाइरल बन्दै युवा गायक नारायण पाैडेल

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

नुवाकोट जिल्ला बेल्कोटगढि नगरपालिका वडा नं १२ पिता बिष्णु पाैडेल माता अम्बिका पाैडेलको कोख वाट जन्म लिएका युवा गायक नारायण पाैडेल सानै देखि बहु प्रतिभा सालि व्याति हुन ।

सानै उमेरमा स्कुलमा हुने कार्यक्रम सहभागी भइ उत्कृष्ट हुने गर्दथे ,पछि कलेज अाएर नि उनी अझै तेजिलो प्रतिभासालि हदै गय जिल्ला जिल्ला हुने कार्यक्रममा सहभागी भएर जन चेतनामूलक गित गाउदै संगित क्षेत्रमा अब्बल हुदै गए ।

“के गर्ने हाम्रो जस्तो सतिले सरापेको देशमा राम्रो काम गर्ने लाई सहज छैन ।”

निम्न स्थरका परिवारमा जन्मेका पाैडेल नेपालमा सोचेँ जस्तो नहुने देखि परदेश तिर जाने सोच बनाए ।” संगित क्षेत्रमा लगानी बढि चाहिने र लगानी गरेपनि फल नपाउने कम्पिटिसन को जमाना मा मार्मिक गित भन्दा नि छाडा खालको गित चल्ने हुँदा संगितमा बिकृति पैदा हुने हो कि भन्ने संकोच छ” । यहि सोचमा रुमलिएका पाैडेल २०६९ सालमा इपीयस कोरियन भाषा पास गरि कोरिया तिर लागे ।कोरिया गएर काम संगै गीत संगीतलाई पछ्याउदै गए । कोरिया मा हुने हरेक नेपाली कोरियन कार्यक्रममा उहाँको माग बढदै गयो र दर्सकगहरुको मन जित्न सफल पाैडेल दिनानुदिन चर्चा कमाउदै गए ।

यसैगरि उंहाले फेसबुक मार्फत मेसेनजर रोधि संचालक अध्यक्ष भइ रोधि ग्रुप समेत चलाइरहनु भएको छ। जसमा ७५ जिल्लाको मानिस हरुलाइ समेटिएको छ जुन २४ घन्टा चलिरहेकै छ  जहाँ स्वदेश तथा विदेश छरिएर बसेका नव प्रतिभा को दम्दार प्रस्तुति हुने गर्दछ साथै अनलाइन पेज अनलाइन लाइभ दोहोरी पेज मा प्रतत्क्ष लाइभ अाएर राष्ट्रिय तथा स्थानीय गायक गायिकासंग डिउटी पछिको समयलाई रुम अाइ सदुपयोग गर्नु को साथै गित संगितलाइ माया गरेका छन ।

साथै कोरियामा रहेका सामाजिक संस्थाहरु मिर्याङ नेपाली समाज , नुवाकोट समाज, देगु समाज लगायत विभिन्न कार्यक्रममा सहभागी भइ उत्कृष्ट भइ सम्मानित भएका छन । कोरिया भएको संगित साहित्य कल्चर प्रोग्राम १५ देशको मानिस हरुको समलग्ता भएको महोत्सवमा नेपालको प्रतिधोनित्व गदै नेपाली दोहोरी गाएर उत्कृष्ट भइ कोरिया रहेको दोस्रो सहरका मेहर को समिजगत्मा किमे सेन्टर संचालक तथा समाज सेवि यज्ञराज सुवेदिको हात संमान तथा नगद पुरस्कार पाउनु भएको थियो । जसमा राष्ट्रिय गायक रामजि खाड राष्ट्रिय गायिका देवि घर्ती मगरले गितको जर्ज गरेका थिए ।

यसरी अन्य धेरै कार्यक्रममा सम्मानित हुनु भएका गायक पाैडेल गाउन मात्र नभइ गितको शब्द तथा लय पनि लेख्ने गर्दछन । हाल कोरियामा नै कार्यरत गायक पाैडेल नेपाल अाएछि पनि गित संगितलाइ अजै वढि योगदान दिनेछु भनी कसिएका छन ।

३० भन्दा माथि अनलाइन रोधि समूह संचालन गदै अाएका गायक पाैडेल कार्यक्रम मा नगएको दिन कोठामै बसेर भए पनि लाइभ कार्यक्रम चलाउछन । उहाँ लाई हामीले सोधेँका थियौं संगीत जीवन रमाइलो छ ? सबै लोकपारखी दर्शकहरुले रुचादिनु भयो भने संगीत जीवन रमाइलो छ ।“बिदेश मा सोचेजस्तो समय नहुने हुदा केही समय पछि नेपाल अाएर अाफनो रचना शब्द लयको ( मेलै नि खोज्दै छु यउटि घरवालि ) ( अनलाइन हुदाहुदै नि बोल्न गाह्राे बोलको गित बजारमा ल्याउने कोसिस मा छु सबै दर्शकले माया गरदिनु होला । जय गीत जय संगीत।”युवा गायक नारायण पाैडेल

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment