विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सरकार गठनमा फोरम राजपाले सुरू गर्याे गृहकार्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेश २ मा सरकार बनाउन संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालले अनौपचारिक गृहकार्य सुरु गरेका छन् ।

प्रदेश २ मा फोरम राजपाले पाएको सिट संख्या जोड्दा सरकार निर्माण गर्न बहुमत पुग्छ ।

१ सय ७ सिटमध्ये फोरमको २ ९ र राजपाको २५ रहेको छ ।

सरकार बनाउन कम्तीमा ५४ सिट चाहिन्छ ।

फोरम राजपाले पाएको सिट संख्या जोड्दा ५४ पुग्छ ।

त्यसबाहेक रौतहट ४ क मा स्वतन्त्रबाट विजयी भएका प्रदेशसभा सांसद फुलबाबुलार्य फोरम राजपा गठबन्धनमा ल्याउने प्रयास भईरहेको फोरमका नेताहरु बताउँछन् ।, आजको नगारिकमा यो खबर छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time