Warning: include_once(): open_basedir restriction in effect. File(/home/biswasne/domains/biswasnews.com/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php) is not within the allowed path(s): (/home2/biswasne/:/tmp:/var/tmp:/opt/alt/php73/usr/share/pear/:/dev/urandom:/usr/local/lib/php/:/usr/local/php73/lib/php/) in /home2/biswasne/domains/biswasnews.com/public_html/wp-content/advanced-cache.php on line 22

Warning: include_once(/home/biswasne/domains/biswasnews.com/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php): failed to open stream: Operation not permitted in /home2/biswasne/domains/biswasnews.com/public_html/wp-content/advanced-cache.php on line 22

Warning: include_once(): Failed opening '/home/biswasne/domains/biswasnews.com/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase1.php' for inclusion (include_path='.:/opt/alt/php74/usr/share/pear') in /home2/biswasne/domains/biswasnews.com/public_html/wp-content/advanced-cache.php on line 22
समृद्धिको आधार पर्यटन प्रवद्र्धन ः मन्त्री बस्नेत | Biswas News
Tuesday, May 11, 2021

Warning: A non-numeric value encountered in /home2/biswasne/domains/biswasnews.com/public_html/wp-content/plugins/td-cloud-library/state/single/tdb_state_single.php on line 785

समृद्धिको आधार पर्यटन प्रवद्र्धन ः मन्त्री बस्नेत

काठमाडौं, १० बैशाख- वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको समृद्धिका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार यहाँ पर्यटन क्षेत्रमा समाचार सम्प्रेषण गर्दै आएको शिखरपोष्ट मिडिया गु्रपको चौथो वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री बस्नेतले आगामी वर्षसम्म नेपाल घुम्ने पर्यटकले वातावरणको क्षेत्रमा उल्लेख्य विकास भएछ भन्ने सन्देश प्रवाह गर्न सक्ने अवस्था सिर्जना गर्ने दृढता व्यक्त गर्नुभयो ।

उहाँले मुलुक र जनताको हितलाई सर्वोपरी राखी सञ्चार माध्यमले कार्य गर्नुपर्ने बताउनुभयो ।
सांसद हेमकुमार राईले विकास निर्माणमा सबैको ध्यान गएको बताउँदै नयाँ नेपालको सपना साकार पार्न सबै एकढिक्का भएर अघि बढ्नुपर्छ भन्नुभयो ।

पूर्व पर्यटनमन्त्री कृपासुर शेर्पाले समृद्धि नारामा मात्रै नभई ठोस योजना तथा कार्यक्रममार्फत हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।
शिखरपोष्ट मिडिया गु्रपका अध्यक्ष प्रकाश खालिङले आर्थिक समृद्धिका लागि मुलुकमै लगानीको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्त्री बस्नेतले शिखरपोष्ट मिडिया गु्रपको अर्को संस्करण शिखर अनलाइन टेलिभिजनको औपचारिक शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट मुलुकको विकासमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •