विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

सप्तरीमा जनता बैंककाे नयां शाखा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनता बैंक नेपालले सप्तरी जिल्लाको रुपनी गाउँपालिका वाड नम्बर १ मा शाखा विस्तार गरेको छ । यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा बैंकले राखेको छ ।

साथै यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिन सकिने बैंकले जनाएको छ । साथै यस क्षेत्रका उद्यमी व्यवसायी तथा सर्वसाधारणहरु ले यस शाखाबाट आधुनिक बैंकिङ सुबिधा लिइ जिबनस्तर सहज बनाउन सक्नेछन् भन्ने बैंकले अपेक्षा लिएको छ ।

यस शाखाको विस्तारसँगै जनता बैंकको शाखा सञ्जाल ११० पुगेको छ । बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा दिदै आएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time