विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

शेयर मार्केटको आगलागी नियन्त्रणमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाल शेयर मार्केट कम्प्लेक्स भएको आगलागी करिब ११ बजे नियन्त्रणमा आएको छ ।

माथिल्लो तल्लाको भान्छामा रहेको राइस कुकरमा विद्युतीय गडबडीका कारण आगलागी भएको बताइएको छ । बिहान करिब ९ बजेर ४० मिनेटमा आगलागी भएकोमा ४ वटा दमकल र एउटा दमकलको सहायतामा सो आगो निभाइएको जुद्ध बारुण यन्त्रका बद्रिमान नगरकोटीले बताए ।

आगलागीमा कुनै मानवीय क्षति नभएपनि के कति भौतिक क्षति भयो भन्ने यकिन तथ्यांक अहिलेसम्म आएको छैन ।

 


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...