विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

व्यवसायी दुर्गा प्रसाईंलाई कारबाही गर्न माग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं – बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राको आचरणप्रति अमर्यादित टिप्पणी गर्ने व्यवसायी दुर्गा प्रसाईं र पूर्व कानुनमन्त्री शेरबहादुर तामाङप्रति सरकारको आधिकारीक धारणा नआए आन्दोलनमा उत्रने नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसन, बंगलादेशका विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

एसोसिएसनका अध्यक्ष नवीन यदवको नेतृत्वको टोलीले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाउँदै पूर्व मन्त्री शेरबहादुर तामाङ र व्यवसायी दुर्गा प्रसाईंले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्रामाथि अत्यन्त अमर्यादित, अशिष्ट, र अराजक टिप्पणी गरेकाले यसले आफूहरुलाई चोट पुगेको बताउँदै उनीहरुमाथि कारबाहीको माग गरेका छन् ।

आजको नागरिक दैनिकको पृष्ठ ८ मा यो समाचार छापिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time