Sunday, July 25, 2021

वित्तिय क्षेत्रमा सूचना प्रविधि प्रयोगबारे तालिम सम्पन्न

काठमाडौं, ५ बैशाख – बैंक तथा वित्तिय संस्थाहरु तथा नेटर्वक प्रोभाइडरहरुले कसरी मोवाइल सुचना प्रविधि प्रयोग गरेर ग्राहकहरुलाई प्रभावकारी सेवा दिने सकिन्छ भन्नेबारे प्रशिक्षण गराएका छन ।

डाटुम सिस्टम प्रालिको आयोजनामा आज राजधानीमा संचालित कार्यक्रममा विश्व वजारमा प्रयोगमा आएको नयाँ नयाँ प्रविधि र सेवाबारे जानकारी गारइएको थियो ।

नेपालको वित्तिय वजार र सुचना प्राविधिकहरुलाई जानकारी गराउनुका साथै यसको महत्ववारे प्रष्ट पार्न कार्यक्रमले सहयोग गरेको डाटुम सिस्टम प्रालिका सल्लाहकार प्रमोद पराजुलीले जानकारी दिए ।

कार्यक्रममा उपस्थित बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिले सुचना प्रबिधिको प्रयोगलाई बढावा दिदै ग्राहकहरुलाई सहि समयमा छिटो, छरितो र सुविधायुक्त सेवा प्रवाह गर्नुपर्ने धारणा राखे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •