Sunday, August 9, 2020

‘वार्ता गर्न जुम्ला आउ, जनता र विद्यार्थीमारा विधेयक आउन दिइँदैन’ : डा. केसी

चिकित्सा शिक्षा र सेवा सुधारको माग राखी ११ दिनदेखि आामरण अनशनमा रहेका डा. गोविन्द केसीले आफुसँग वार्ता गर्न चाहे सरकार जुम्ला आउनुपर्ने बताएका छन् ।

आफुले उठाएको माग नागरिक र विद्यार्थीको पक्षमा भएकाले सरकारले सम्बोधन गरे पुग्ने उनले बताए ।

सरकारले वार्ता गर्न आवश्यक नै छैन, माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक लागु गरे पुग्छ, उनले भने जनता र विद्यार्थीमारा विधेयक आउन दिइँदैन ।, जवसम्म माग पुरा हुँदैन, तवसम्म आमरण अनशन जारी रहन्छ ।कान्तिपुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •