विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

लागू औषध सहितका ३५ बर्षीय धादिङका ३५ बर्षीय पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ, ८ फागुन धादिङ गजुरी गाउँपालिका–४ किरानचोक बस्ने ४५ बर्षीय राजकुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका–२ बस्ने ३५ बर्षीय बिरबहादुर मोक्तानलाई करीब ४ के.जि लागू औषध चरेश सहित प्रहरीले मंगलबारे पक्राउ गरेको छ ।

गल्छी गाउँपालिका–६ स्थित नमस्ते ग्याँस उद्योग नजिक शंकास्पद रुपमा हिडिरहेको अबस्थामा प्रहरीले जाँच गर्दा टि.भी.को काटुन भित्र लुकाइ ल्याएको उक्त लागू औषध चरेश सहित फेला पारी दुवैजनालाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time