विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

लागुऔषधसहित पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इनरुवा, ३१ असोज – सुनसरीको धरान उपमहानगरपालिका–२ भानुचोकबाट आज लागुऔषधसहित मोरङ पथरीशनिश्चरे नगरपालिका–४ का ३५ वर्षीय मनोज माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

प्रहरीले माझीको साथबाट एभिल १५ एम्पुल, डाइजेल्याप १५ एम्पुल र लुपिजेसिक १५ एम्पुल बरामद गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time