मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries: पठनपाठन मा मन जाने छ ,काममा ठूलै सफलता हात लाग्न छ,व्यपार व्यवसायिक नाफा हुने छ, बोलीको प्राभाव नबनेको काम हुनेछ, भने आर्थिक अवस्था बढ्ने छन् ,आत्म-सम्मानमा बढ्ने छन् ,यात्रा पनि कष्टकरपूर्ण हुनछन् , स्वस्थ्यमा सुधार देखीने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : पठनपाठनमा मन जाने छ, पारीवार मायाममता बढ्ने छ, व्यपार व्यवसायमा नाफा हुने छ, मन ले चिताएको कुरा पुग्ने छन् , प्रेमप्रेमीका विच को सम्बन्ध गाढा रहने छ, पठनपाठन मा मन जाने छ, आफन्त बाट सहयोग मिल्ने छ,शारीरिक अलस्यपन बढ्ने छ, लगानी बाट नउठेको रकम उठ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Gemini : पठनपाठन मा खासै जाने छैन,व्यापार व्यवसाय नाफा हुने छ,स्वस्थ्य मा सुधार आउने छ, प्रेमप्रेमी विच सम्बन्ध प्रगण रहन्छ,कृषि क्षेत्र मा नाफा हुनेछ , यात्रा मा सफलता मिल्ने छ ,शारीरिमानसीक उर्जा बढ्ने छ,जग्गा जमीन क्षेत्र लाभदायक छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : पठनपाठन मा जाने छ , स्वस्थ्यमा सुधार आउने छ , प्रेमप्रेमी विच सम्बन्ध प्रगण रहन्छ,सवारी साधन को किनबेच मा वृद्धि हुने छ,धर्मकर्म मा मन जाने छ ,शारीरिमानसीक उर्जा बढ्ने छ,मन ले चिताएको पुग्ने छ ,व्यापार व्यवसाय नाफा हुने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : व्यपारीक क्षेत्र मा आम्दानी हुने छ ,अधुरा काम पुरा हुने छ,घरजग्गाको काममा नाफा आर्जन हुने छ, पठनपाठनमा मन जाने छ, पराक्रम बढ्ने छ, टाउको दुख्ने समस्या ले सताउने छ ,सामाजिक काम मा मन जानेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : पठनपाठन मन जाने छैन ,व्यापार व्यवसायमा नाफा खासै नाफा हुनेछैन, गरेका काम ले सन्तोषजनक फल दिने छ,मानसम्मान मिल्ने छ , शारिरीक उर्जा बढ्ने छ ,धर्मकर्म मा मन जाने छैन् , प्रेमप्रेमीका बिच समधुर सम्बन्ध बढ्ने छ,यात्रा गर्ने अवसर मिल्ने छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : सामाजीक मानसम्मान बढ्ने छ,व्यापार व्यवसायमा वृद्धि हुने छन् , कुनै नया कामको थालनि गर्ना ले प्रगति मिल्ने छ, पठनपाठन मा मन जाने छन्, राजनिती क्षेत्रमा प्रगति बढ्ने छ, सवारी साधन को व्यापार गर्दा नाफा हुनेछ छ ,शरीर मा आलस्यपन बढ्नु को साथै घाटी दुख्ने समस्या ले सताउने छ
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यू) Scorpio : गरेका काम मा सफलता हात पर्ने छ,व्यापार व्यवसायमा घाटा हुने छ,पठनपाठन मा मन जाने छ, राजनिती क्षेत्रमा प्रगति बढ्ने छ,शरीर मा आलस्यपन बढ्नु को साथै टाउको दुख्ने समस्या ले सताउने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius: पठनपाठन मा मन जाने छैन, व्यापार व्यवसायमा मा नाफा हुने छ, नया कार्यको थालनी गर्न उत्तम हुनेछ, सरकारी काम मा मन जाने छ, घरपरीवारमा मायाममयता बढ्ने छ, आटेको काम सफल बन्ने छन् , टाउकोदुख्ने को समस्या ले सताउने छ,यत्रा हुने छ ।
मकर(भो,जा,जि,खि,खु,खे,खो,गा,गि ) Capricorn: व्यापार व्यवसायमा नाफा हुने छन् , आफन्त बाट सहयोग मिल्ने छ, प्रेमप्रेमीका विच सम्बन्ध बढ्ने छन् ,परीवारीक सम्बन्ध बढ्ने छन्, धर्मकर्म मा मन जाने छन् ,लगानी का बाटा हरु खुल्ने छन् , सामाजिक काम मा मन जाने छ,भोग्य बस्तु मा मन जानेछन् ,मनले चिताएको पुग्ने छ ,पठनपाठन मा मन जानेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius: पारीवारिक समस्या उत्पन्न रहने छ, वैदेशीक भ्रमण मा मन जाने छ,पठनपाठन मा मन जाने छैन, व्यापार व्यवसाय मा घाटा, धार्मीक कार्यमा मन जाने छ,सवारी साधन को किनबेच मा वृद्धि हुने छ, यात्रा मा सफलता मिल्ने छ ,शारीरिकमानसीक उर्जा बढ्ने छ,जग्गा जमीन क्षेत्र लाभदायक छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : पारीवारिक सम्बन्ध प्रगढ रहने छ, पठनपाठन मन जाने छैन् ,मान्यजनको सुझाब सल्लाह ले अपुरो काम बन्नेछन, सामाजिक मानसम्मान मिल्ने छ,व्यापिर तथा जमिनको क्षेत्रमा राम्रै प्रतिफल हात लाग्नेछ, शारिरीक आलस्यपन बढ्ने हुने छ, व्यपार व्यवसायमा नाफा आर्जन हुनेछन्, धर्मकर्म मा मन जाने छ, पेट दुख्ने समस्या ले सताउने छ ।