विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

मौन अवधी सुरु भयो , १४ गते बेलुकासम्म भोट माग्न नपाइने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ, १२ असार ।

असार १४ गते हुनलागेको दास्रो चरणको निर्वाचनको प्रचारप्रसारको समयावधी सकिएको छ । राती १२ बजेबाट मौन अवधी सुरु भएकाले अब चुनाव प्रचारप्रसार, भोट माग्न र चुनावी गतिविधी गर्न नपाईने निर्वाचन आयोगले जनाएको छ ।

आचारसंहिता सबै ब्यक्तीमा लागु हुन आयोेगका प्रबक्ता सुर्यप्रसाद शर्माले रेडियो बृन्दाअनलाइनलाई जानकारी दिनुभयो । उहाँले मौन अवधीमा दलको प्रचार गर्ने, भोट माग्ने जस्ता कार्य गरेमा कारबाही गरिने बताउनुभयो । आचारसंहिता दल देखी नागरिकसम्म सबैलाइ लागुहुने भएकाले मिडिया, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सचेतता अपनाउनुपर्ने शर्माको भनाइ छ । फेन, फेसबुक, भाइबर इमो लगाएतका सामाजिक सञ्जाल तथा एस एम एस बाट समेत प्रचार गरिएमा र चुनाव विरोधी कुनै गतिविधी गरेमा कडा कारबाही गर्ने आयोगलाइ अधिकार रहेको शर्माले बताउनुभयो । यस्तै गृहमन्त्री जनार्दन शर्माले दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।उहाले मतदान स्थलमा सम्पुर्ण सुरक्षा ब्यवस्था भएको हुदा ढुक्कसंग मतदानमा भाग लिन मतदातालाइ आग्रह गर्नुभएको छ

 

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time