भरतपुरमा रुख ढल्दा बाटो अवरुद्ध

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

भरतपुर,३० जेठ ।

चितवनको भरतपुर महानगरपालिकाको जिल्ला प्रहरी कार्यालय अगाडि रहेको रुख ढल्दा सवारी आवागमन प्रभावित भएको छ । रुख ढल्दा एउटा मोटरसाइकल र एउटा मिनी ट्रकमा समेत क्षति पुगेको छ । मतगणना भैरहेको स्थलको सुरक्षालाई मध्यनजर गर्दै अरु बाटोहरु बन्द गरिएको र खुला गरिएको बाटोमा रुख ढलेर बाटो अवरुद्ध हुँदा समस्या भएको छ । यो बाटो भरतपुर अस्पताललगायत सरकारी कार्यालयहरु जान प्रयोग हुन्छ । ढलेको रुख हटाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment