विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

भंसार छली ल्याएको सुन सहित पक्राउ:

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,४ भदौ,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा बिदेशबाट आएका यात्रुहरुलाई भंसार छली गर्न लगाई अवैध रुपमा सुन संकलन गरी लैजान लागेको ९९ ग्रामको २ थान बाला सहित दोलखा झुले गाउँपालिका–३ घर भएका ३३ वर्षीय कमल कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले कार्कीलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भंसार कार्यालय गौचरमा पठाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time