Saturday, September 26, 2020

बन्दका कारण नुवाकोट तनावग्रस्त

फोटो:- सौगात नेपाल

सुजन प्रेमी
नुवाकोट १६ माघ
स्थानीय तह पुनरसंरचना को बिषयलाई लिएर लिखु गाउपालिका र बेलकोटगढी नगरपालिका बचाउ सङ्घर्ष समितीले  गरेको नुवाकोट बन्दका कारण जनजिवन कस्टकर हुदै गएको छ । लिखु गाउपालिका वचाउसमितिले विगत १३ दिन देखि र बेलकोटगढि नगरपालिका बचाउ सङ्घर्ष समितिले पनि शुक्रबार देखि सडकमा उत्रिएर सुरु गरेको अनिश्चितकालीन वन्द ले सम्पुर्ण नुवाकोट बासि र अंशिक रुपमा रसुवा वासि को जनजिवन पनि अस्तव्यस्त वनेको छ । बन्दका कारण नुवाकोट भित्रने बुख्य तिन नाका ठप्प हुदा माघ १४ गतेवाट सुरु भएको नुवाकोट महोत्सव लाई समेत ठुलो असर परेको छ । सिमाङ्कन को बिषयलाई लिएर चर्किएको विवादले गर्दा स्थानीयवासि आक्रोषित भएका हुन् । बेलकोटगढि नगरपालिका लाई टुक्राएर सिमाङ्कन हेरफेर गर्दै कोल्पु गाउँपालिका बनाएर स्थानीय तह कायम गरेकाले स्थानीयवासिहरु सडकमा उत्रन बाध्य भएका जिलिङ्गबाट सौगात नेपालले जानकारी दिनुभयो । पुरानै सिमाङ्कन कायम गर्ने प्रतिबद्धता सरोकारवाला पक्षबाट नभएसम्म अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिईएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •