Monday, October 26, 2020

प्रहरीमाथिको तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ?

गोकुल बाँस्कोटा — (सरकारका प्रवक्ता)

केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ ।

उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन ।

उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ? यो मानवअधिकारको प्रश्न हो कि होईन ?

जुम्लामा प्रहरीमाथिको तालिवानी शैलीमा आक्रमण भएको छ ।

प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ? हामी जिम्मेवारी ढंगले अघि बढेका छौँ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 17
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares