विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

प्रधानमन्त्रीले राराबाट सन्देश दिने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ३० चैत- नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट शनिबार बिहान देशबासीका नाममा सन्देश दिनुहुने भएको छ ।

सो सन्देश दिन र रारा पर्यटन महोत्वसको प्रधानमन्त्री ओली आज रारा पुग्नुभएको छ । उहाँलाई आज कर्णाली प्रदेशको मन्त्रिपरिषद्का निर्णयहरु प्रदेशका मुख्यमन्त्रीबाट हस्तान्तरण गरिएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...