विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

प्रतिबन्धित गाडी गुडाउन मन्त्री महासेठको चलखेल !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

[dropcap][/dropcap]

भौतिक पुर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० बर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् ।

२० बर्ष नाघेका प्रतिबन्धित सवारीसाधानलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषद मा प्रस्ताव लैजाने तयारी मन्त्री महासेठले गरेका छन् ।

विभागले गत चैत १ देखि २० बर्ष पुराना गाडीलाई सार्वजनिक सवारीसाधानलाई देशभर गुडाउन प्रतिबन्ध लगाएको थियो ।

२०७२ चैत १ गते केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले २० बर्षभन्दा पुराना सम्पुर्ण सर्वाजनिक सवारीसाधन विस्थापन गर्ने निर्णय गरेको थियो ।नागरिक

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time