Friday, September 25, 2020

पत्रकार चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाही माग

काठमाडौँ, २४ असार – नेपाल पत्रकार महासंघले पत्रकार महासंघ प्रदेश नं ५ समिति सदस्य रामविकास चौधरीमाथि दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गदै रुपन्देहीस्थित सम्मवरीमाई गाउँपालिका अध्यक्ष जीतेन्द्रनाथ शुक्लाले दुव्र्यवहार गर्दै धम्क्याएको घटनाको छानवीन गरी दोषीमाथि कारवाही गर्न माग गर्नुभएको छ ।

यही असार २२ गते समाचार संकलानार्थ गाउँपालिकाको कार्यालय पुगेका चौधरीलाई अध्यक्ष शुक्लाले दुव्र्यवहार गर्दै हातमा समातेर गाउँपालिकाको कार्यालयबाट बाहिर निकाली गोरखपुर पु¥याइदिने भनेर धम्क्याएको पीडित पत्रकार चौधरीले बताउनुभएको महासंघले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •