Friday, August 7, 2020

नेविसंघका कारण शीर्ष नेतामा भाँडभैलो

काठमाडौं – नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशनको लफडा शीर्ष नेताहरुको टाउको दुखाइको विषय बनेको छ । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

नेविसंघको केन्द्रीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको विधान संशोधनलाई बेवास्ता गर्दै पार्टीका नेताहरुले आफूखुुी ३२ बर्षे उमेर हद कायम गरेपछि अझ बढेको हो ।

मातृपार्टीमा जस्तै गुट उपगुटमा विभाजित नेविसंघका नेताहरुले संस्थापन पक्ष पराजित हुने पक्का भए पछि अधिवेशन नगराउने नियतका साथ सभापति शेरबहादुर देउवाका नेताहरु लागेको आरोप लगाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •