नेपाली पछि भोजपुरी तिर लागे मोडल सुमन

0 Shares

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा जमेका मोडल सुमन खतिवडा भोजपुरी गितको अभिनयमा लागेका छन् ।

नेपाली लोकदोहोरी, आधुनिक र पप जस्ता दजनौं गीतमा अभिनय गरिसकेका उनी अहिले भोजपुरीको सुटिङमा सकेका छन् ।

दिल भइल दिबाना लागि करि तोहोरेसे प्यार बोलको उक्त गीतमा खतिवडालाई अभिनयमा रेश्मा सुवेदीले साथ दिएकी छिन् । निर्देशन भने हिरा चौधरीले गरेका छन् । सुमनले अभिनय गरेको नेपाली गित खरानी, तरकारीबाली निकै रुचाइए पछि उनको चर्चा चुलिएको थियो । जुन भिडियो युट्युवमा लाखौ दर्शकले हेरेका छन् ।

सानै देखि अभियनमा पोख्त उनी पछिल्लो दुई वर्षदेखि अभिनय क्षेत्रमा क्रियाशिल छन् । यसका साथै उनी स्टेज कार्यक्रमहरुमा पनि आफ्नो प्रस्तुती दिदै आएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment