विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

नुवाकोट र गोर्खा जिल्लामा ५० हजार घर भारत सरकारले बनाउने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन । २ बर्ष अघि नेपालमा आएको विनासकारी महा भुकम्पले क्षती पु्याएका नुवाकोट र गोर्खा जिल्लामा ५० हजार धर पुर्न निमाणका लागी भारत सरकार , युएनडीपी र युएन ओपीएस बिच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भुकम्पले छेद विछेद गरेका गोरखा र नुवाकोटका ५० हजार घर पुर्न निमार्णका लागी भारत सरकारले भन्डै १ अर्ब ६२ करोड अनुदान सहयोग गर्ने भएको हो । पुर्न निमाण प्रकृयामा तिब्रता ल्याउन सो सम्झौता भएको जानकारी दिइयो ।

सम्झौतामा नेपालका लागीभारतीय राजदुतावास नियोगका उपप्रमुख डा अजय कुमार युएनडीपीका रेनौड मेयर र युएनओपीएस एसीयाका क्षेत्रिय निर्देशक संजय माथुरले हस्ताक्षर गरे । सो अवसरमा बोल्दै राष्टिय पुर्न निमार्ण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पिडीतलाई घर पुर्ननिमार्णमा सहयो पुगी राहत मिल्ने बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time