धादिङमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

धादिङ ४ फागुन। धादिङको निलकण्ठ नगरपालिका–१३ केरौजास्थित धादिङ–तिप्लिङ सडकखण्डमा शुक्रबार सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।

मृत्यु हुनेमा कैलालीका ३० वर्षीय राजु चौधरी छन् ।

पहिरोमा पुरिएका कामदार नुवाकोट बाघखोरगढी नगरपालिका–२ का २१ वर्षीय रबीन्द्र तामाङलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएको हो । त्यहाँ सामान्य उपचार पश्चात उनी डिष्चार्ज भएका छन् ।

थप अनुसन्धान भइरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment