Tuesday, September 29, 2020

धादिङको जोगिमारास्थित हुग्दी खोलामा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

धादिङ, ९ असार ।
पृथ्वी राजमार्ग अन्तरगत धादिङको जोगिमारास्थित हुग्दी खोलामा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चितवनतर्फ गइरहेको ना ६ ख ३१२३ नम्बरको ट्रक हुग्दी खोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यलय गजुरीले जनाएको छ ।
मृत्यु हुनेमा ट्रक चालक बारा जिल्ला गढीमाई निवासी नरबहादुर खत्री, सहचालक जीवन लामा र ट्रकमा सवार एक यात्रु संजू राइ रहेका छन् । अत्याधिक गतीमा गुडेको ट्रक सडकबाट खोलामा खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनु भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •