Friday, September 25, 2020

दाङलाई प्रादेशिक राजधानी बनाउने एमालेको प्रतिवद्धता

दाङ, २८  जेठ ।

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले आफूहरुले बहुमत पाए जिल्लालाई प्रादेशिक राजधानी बनाउने घोषणा गर्नुभएको छ ।
एमालेले दाङलाई प्रादेशिक राजधानी बनाउन नदिएको भनी नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) ले गलत आरोप लगाएको दाबी गर्दै उहाँले देशभर एमालेको जनलहर आएको देखेर विपक्षीले आफ्नो पार्टी विरुद्ध गलत हौवा फैलाएको बताउनुभयो ।
एमाले दाङले आज यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टी अहिलेसम्म सबै भन्दा राष्ट्रवादी र देश विकासमा अगाडि रहेको जनाउनुभयो । रासस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •