20.3 C
Nepal
Saturday, September 23, 2023

माओवादीको अध्यक्षमा प्रचण्ड निर्विरोध नि र्वाचित

नेकपा माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकले...

घरधनी सांसदलाई घरभाडा

काठमाडौं — राजधानीमा घर हुने सांसदले घर छैन...

आज विश्व योग दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

दर्शन/संस्कृतिआज विश्व योग दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै


काठमाडौं, ७ असार ।
आज विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । हरेक वर्षको जुन २१ तारिखमा यो दिवस मनाईन्छ । योगलाई शताब्दी विकासको सूचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको भन्दै बिश्वमा योग दिवस मनाउन थालिएको हो । योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिने योग गुरुहरुको भनाई छ । यस्तै योग दिवसकै अवसरमा आज आचार्य बालकृष्णले लेख्नुभएको ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको विमोचन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमका बिच सो पुस्तकको बिमोचन गर्नुभयो ।

6.2kViews

Check out our other content

Check out other tags:

Most Popular Articles