झण्डै तीन लाख चिनियाँ चिकित्सकलाई तालिम

0 Shares

बेइजिङ, ३ असार ।

चीनका दुई लाख ९० हजार चिकित्सकहरुले आवसीय तालिम पुरा गरेका छन् ।
सन् २०१३ देखि अहिले सम्म यति धेरै चिकित्सकहरुले तालिम लिएको राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
आयोगका उपप्रमुख जेङ यिछीनले बेईजिङमा आयोजित कार्यक्रमा ती चिकित्सकहरुलाई शुभकामना दिनुभएको थियो ।
विषेशज्ञताका लागि तीन वटा विभागबाट चिकित्सकहरुको स्तरीकरण गुरुयोजनाका लागि उनीहरुको छनौट गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares

प्रतिक्रिया दिनुहोस

comment