विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

चितवनमा पेट्रोल अभाव

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चितवन – दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ ।

तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन ।

facebook boost

केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो  ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...