गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दुर्घटनामा परी घाईते

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

धादिङ ,१२ जेठ ।

धादिङको गल्छी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कृष्णहरि श्रेष्ठ मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको छ । घाइते श्रेष्ठलाई नेपाली सेनाको ६ नं. बाहिनी बैरेनीमा प्राथमिक उपचारपछि हेलिकप्टरबाट काठमाडौं लगिएको बैरेनी प्रहरीले जनाएको छ । निर्वा्चित भएपछि वडा नम्बर ४ का मतदातालाई धन्यावाद दिन जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा श्रेष्ठ दुर्घटनामा पर्नुभएको थियो । । बैरनीस्थित भल्टार पुल क्रस गर्नेक्रममा मोटरसाइकल पल्टिएर लडेको र सोहीक्रममा अध्यक्ष श्रेष्ठ र चालक घाइते भएको प्रहरीले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time