Sunday, July 25, 2021

खोजमूलक पुस्तकमा जोड

काठमाडौँ, १७ असार ।

पत्रकार एवम् लेखक सौरभको पुस्तक ‘असङ्गति’ सार्वजनिक गरिएको छ ।
यहाँ शुक्रबार आयोजित कार्यक्रममा प्रा लालदेउसा राई, प्रा पी खरेल, पत्रकार युवराज घिमिरे र लेखक सत्यालले नेपाली भाषामा खोजमूलक पुस्तक प्रकाश हुन नसकेको बताउनुभयो । पुस्तक बुक हिलले प्रकाशन गरेको हो । रासस 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

Must Read

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •