विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

कोमल वलीको टिकट प्रकरणमा बोले केपी ओली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं १२ माघ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गायिका कोमल वलीलाई राष्ट्रियसभाको टिकट दिएको विषयमा मुख खोलेका छन् । वलीलाई टिकट दिँदा एमाले कार्यकर्ताले विरोध गरिरहेका बेला उनले पार्टीभित्र कुनै असन्तुष्टि रहेको बताए ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ओलीले कहिले नयाँलाई चान्स दिएन भन्ने, दिँदा किन दिइयो भन्नेहरु रहेको बताए । उनले भने, ‘कोमल वलीका विषयमा कुनै असन्तुष्टि छैन । अरु राष्ट्रिय सहमति पो देखियो । कांग्रेसले समेत उहाँविरुद्ध उम्मेदवारी परेन ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...