Friday, September 25, 2020

कांग्रेसलाई पनि विवेकशिल साझाको चुनौती

विवेकशील साझा पार्टीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसलाई शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने स्विकार्न चुनौती दिएको छ ।

डा. गोविन्द केसीले विपन्न नेपालील्े पनि चिकित्सा शिक्षा र सेवामा पहुँच पाउनुपर्छ भनी राखेको माग पुरा गर्न विवेकशील साझाले आग्र पनि गरेको छ ।

पार्टी प्रवक्ता डा. सुर्यराज आचार्यले विहीबार विज्ञप्ती जारी गर्दै नेकपा सरकारमा राहेकाले हाललाई तयसको मुख्य दायित्व सोही पार्टीमा निहित रहने उल्लेख गरेका छन् ।, आजकोनयाँ पत्रिकामा यो खबर छ ।

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares