विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

कर्तव्य ज्यान मुद्वाका फरार प्रतिवादी पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कास्की, ८ जेठ-कास्की साविक मिजुरेडाँडा गाविस-८ माझटीमा अमिरबहादुर रानाभाटलाई दिपक लामा समेतका व्यक्तिहरुले २०५६ असोजमा कुटपिट गरी मारेको घटनामा सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्वामा २० वर्ष कैद सजायको फैसला भएका फरार प्रतिवादी कास्की मादी गाउँपालिका-३ बस्ने ३८ वर्षीय ठकुरी माहिलो भन्ने मनबहादुर शाहीलाई सोमबार उनकै घरबाट जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरीले पक्राउ गरेको छ ।

facebook boost

उनलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरिएको सो कार्यालयले जनाएको छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...