विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

ईन्जिनियरले दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्न खोजेपछि…

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

होटलमा कोठा लिएर बसिरहेका दुई किशोरीलाई जबर्जस्ती  करणी गर्न खोज्ने सहरी विकास तथा भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ईन्जिनियर पक्राउ परेका छन् ।

facebook boost

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा सिरहा जिल्ला लहान नगरपालिका घर भई हाल भवन डिभिजन कार्यलय रामेछापमा कार्यरत ३२ बर्षी ईन्जिनियर ईन्द्र शाह पक्राउ परेका हुन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।
मन्थली नगरपालिका १ स्थित एक होटेलमा मदिरा सेवन गरी कोठा खोज्दै गएका शाहले सोही होटलमा कोठा लिई बसेका रामेपछापका दुई किशोरी सुतेको कोठामा वियरको बोतल हानी जबर्जस्ती करणी गर्न खोजेपछि कोशोरीहरुले गुहार मागेका थिए ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...