विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

आज – ०२ आषाढ २०७५ शनिवारको राशिफल

facebook boost
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2075 साल ०२ आषाढ गते आइतवार शुद्धज्येष्ठ शुक्लपक्ष तृतिया 16:24 बजेउप्रान्त चतुर्थी नेपाल सं.1138 चौला थ्वा. जुन 16/ 2018 A.D
ज्यो. प्रताप सुवेदी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries:
पठनपाठन मा खासै जाने छैन , व्यापार व्यवसाय नाफा हुने छ , स्वस्थ्य मा सुधार आउने छ, प्रेमप्रेमी विच सम्बन्ध प्रगण रहन्छ,सवारी साधन को किनबेच मा वृद्धि हुने छ, यात्रा मा सफलता मिल्ने छ ,शारीरिमानसीक उर्जा बढ्ने छ,जग्गा जमीन क्षेत्र लाभदायक छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
सामाजिक मानसम्मान र प्रतिष्ठा मा बढ्ने छ , पठनपाठन मा मन जाने छन् , व्यापार व्यवसायमा मा नाफा हुनेछ, नया कार्यको थालनी गर्न उत्तम हुनेछ, सरकारी काम मा मन जाने छ, घरपरीवारमा मायाममयता बढ्ने छ, आटेको  काम सफल बन्ने छन् , टाउको को समस्या ले सताउने छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Gemini :
यात्रा मा मन जाने छ,व्यपार व्यावसायीक काममा आम्दानी धेरै बढ्नेछ,अरूका काममा महत्वपूर्ण समय खर्चिनु पर्ने छ, पशुपालन क्षेत्रमा प्रगति हुने छ, घरजग्गाको काममा नाफा आर्जन हुनेछ पठनपाठनमा मन जाने छैन , पराक्रम बढ्ने छ, स्वस्थ्यमा सुधार आउने छ ,सामाजिक काम मा मन जानेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
पठनपाठनमा मन जाने छैन , परिवार प्रतिको मायाममता बढ्ने छ, व्यपार व्यवसायमा नाफा हुने छ, मन ले चिताएको कुरा पुग्ने छन् , प्रेमप्रेमीका विच को सम्बन्ध गाढा रहने छ, घरजग्गा को काम मा फाईदा हुने छ, आफन्त बाट सहयोग मिल्ने छ,शारीरिक अलस्यपन बढ्ने छ, लगानी बाट नउठेको रकम उठ्ने छ ।सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
पारीवारिक सम्बन्ध प्रगढ रहने छ, पठनपाठन मन जाने छैन्  ,मान्यजनको सुझाब सल्लाह ले अपुरो काम बन्नेछन ,सामाजिक मान सम्मान मिल्ने छ,व्यापिर तथा जमिनको क्षेत्रमा राम्रै प्रतिफल हात लाग्नेछ, शारिरीक आलस्यपन बढ्ने  हुने छ, व्यपार व्यवसायमा नाफा आर्जन हुनेछन्, धर्मकर्म मा मन जाने छ, पेट दुख्ने समस्या ले सताउने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
सामाजीक मानसम्मान बढ्ने छ,व्यापार व्यवसायमा  वृद्धि हुने छन् , कुनै नया कामको थालनि गर्ना ले प्रगति मिल्ने छ, पठनपाठन मा मन जाने छन्, राजनिती क्षेत्रमा प्रगति बढ्ने छ, सवारी साधन को व्यापार गर्दा नाफा हुनेछ छ ,शरीर मा आलस्यपन बढ्नु को साथै घाटी दुख्ने समस्या ले सताउने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
व्यापार व्यवसायमा नाफा, पेट दुख्ने समस्या ले सताउला ,पठनपाठन मा मन जाने छ, आफन्त बाट सहयोग मिल्ने छ, प्रेमप्रेमीका विच मन मुटाव बढ्ने छ, परीवारीक सम्बन्ध प्रगढ हुने छ, धर्मकर्म मा मन जाने छ ,लगानी का बाटा हरु खुल्ने छन् , सामाजिक काम मा मन जाने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यू) Scorpio :
पठनपाठन मन जाने छैन ,व्यापार व्यवसायमा  नाफा खासै नाफा हुनेछैन, गरेका काम ले सन्तोषजनक फल दिने छन्,घर तथा जग्गा को क्षेत्रमा नाफा हुनेछन् , शारिरीक उर्जा बढ्ने छ ,धर्मकर्म मा मन जाने छैन् , प्रेमप्रेमीका बिच समधुर सम्बन्ध बढ्ने छ,यात्रा गर्ने अवसर मिल्ने छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius:
व्यापार व्यवसायमा नाफा हुने छन् , आफन्त बाट सहयोग मिल्ने छ, प्रेमप्रेमीका विच सम्बन्ध बढ्ने  छन् ,परीवारीक सम्बन्ध बढ्ने छन्, धर्मकर्म मा मन जाने छन्  ,लगानी का बाटा हरु खुल्ने छन् , सामाजिक काम मा मन जाने छ,भोग्य बस्तु मा मन जानेछन् ,मनले चिताएको पुग्ने छ ,पठनपाठन मा मन जानेछन् ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:
पठनपाठन मा मन जाने छैन ,काममा ठूलै सफलता हात लाग्न छ,व्यपार व्यवसायिक नाफा हुने छ, बोलीको प्राभाव नबनेको काम  हुनेछ, भने आर्थिक अवस्था बढ्ने छन् ,आत्म-सम्मानमा बढ्ने छन् ,यात्रा पनि कष्टकरपूर्ण हुनछन् , स्वस्थ्यमा समस्या देखीने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius:
पारीवारिक समस्या उत्पन्न रहने छ, वैदेशीक भ्रमण मा मन जाने छ,पठनपाठन मा मन जाने छैन्  , व्यापार व्यवसाय मा घाटा, धार्मीक कार्यमा मन जाने छ,सवारी साधन को किनबेच मा वृद्धि हुने छ, यात्रा मा सफलता मिल्ने छ ,शारीरिमानसीक उर्जा बढ्ने छ,जग्गा जमीन क्षेत्र लाभदायक छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
व्यापार व्यवसाय नाफा हुने छन् ,पठनपाठनमा मन जाने छन्, प्रेमप्रेमीका विच समधुर सम्वन्ध हुनेछ, धार्मीक कार्यमा मन जाने छ,नया कार्यको थालनी हुनेछ, मातापिताको सहयोग र आशिर्वाद
मिल्नेछ,घरजग्गा को कारोवार गर्दा नाफा अर्जन हुने छ,यात्रा मन जानेछ ,कृषि क्षेत्रमा प्रगति होला ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...