आइपिएलमा सन्दीपकाे अाेपनर बल

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्सकातर्फबाट आज ‘डेब्यू’ गरेका छन् । दिल्ली आइपिएलबाट बाहिरिसकेपछि सन्दीपले डेब्यूको मौका पाएका हुन् । साथै खेलकाे सुरूमा नै अाेपनर बल उनलेनै गरेका छन् ।[lightbox]

यसअघिका खेलमा सन्दीपले मौका पाएनन् । उनलाई दिल्लीले २० लाख भारतीय रुपैयाँमा किनेको थियो । आइपिएल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडी हुन् । संयोग नै मान्नुपर्छ दुई दिने नेपाल भ्रमणका दौरान भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सन्दीप आइपिएल टोली दिल्लीमा रहेको चर्चा गरेकी दिन उनले खेल्ने मौका पाएका छन् ।

गत वर्ष युवा र राष्ट्रिय टोलीबाट उच्च प्रदर्शन गरेका सन्दीप नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । अवार्ड जेठ ३ गते काठमाडौंमा हुँदैछ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment