विश्वस न्युज डट कम राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

अाेली सरकारकाे अागमनसंगै पेट्रोलको मूल्य घट्यो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं २१ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार मध्यरातबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयौ मूल्य घटाएको हो ।

अब लिटरको १०३ रुपैयाँ पर्छ ।

अरु इन्धनको मूल्य यथावत छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
प्रतिक्रिया
Loading...
Subscribe to our newsletter
Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time