असार मसान्त भित्र निजि आवास पुर्ननिमार्णको काम सम्पन्न गर्ने

Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

0 Shares

राष्टिय पुनर्निमाण प्राधिकरणले एक बर्ष भित्र निजि आवास पुर्ननिमार्णको काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्राधिकरण प्रवक्ता यमलाल भुषालले एक बर्ष भित्र निजि आवास निर्माणको काम सम्पन्न हुने गरी काम भइरहेको बताए ।

विहिबार काठमाण्डौमा आयोजित एक कार्यक्रम माझ उनले निजी आवास पुर्ननिमाणको काम सम्पन्न भएपछि सम्पदा लगायतका पुर्ननिमाणको कामलाई पनि गति दिने योजना बनाएको प्रष्ट पारे ।

प्रवक्ता भुसालले भुकम्प पछिको पुर्ननिमार्णका लागी विकास साँझेदार संस्थाहरुले दिने भनिएको सबै अनुदान सहायता उपलब्ध हुने विस्वास पनि व्यक्त गरे । साथै विद्यालय पुर्ननिमार्णको कामले पनि गति लिएको बताए ।

प्राधिकरणले आगामी असार मसान्त सम्म करिव ५ लाख निजी आवास पुर्ननिर्माणको काम सम्मपन्न गर्ने लक्ष्य बनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटरर युट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

0 Shares
Title of the document

सस्ताेमा वेबसाइट बनाउनु परेमा ९८५११९४७२०

प्रतिक्रिया दिनुहोस

comment