Saturday, October 31, 2020

अन्डर –१८ महिला साफ च्याम्पियनसीप फुटबलको उपाधि बंगलादेशलाई

काठमाडाैं – अन्डर –१८ महिला साफ च्याम्पियनसीप फुटबलको उपाधि बंगलादेशले जीतेको छ । फाइनलमा नेपाल बंगलादेशसँग एक शून्यले पराजित भयो ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा भएको खेलमा नेपालले गोल गर्ने थुप्रै अवसर पाए पनि त्यसलाई उपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउन बाध्य भयो ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमा नै बंगलादेशले अग्रता लिएको थियो । त्यसपछिको खेलमा नेपाल र बंगलादेश दुबै पक्षबाट गोल हुन सकेन र खेल बंगलादेशको पक्षमा गयो ।

नेपाल समूह चरणमा पनि बंगालदेशसँग पराजित भएको थियो ।

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares
विश्वास संवाददाताhttps://biswasnews.com/
विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

comment

विश्वस न्युज डट कम ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा हामि कहिल्यै कसैसँग सम्झौता गर्ने छैनाै ।

Must Read

सरकारले बेवास्ता गरेकाे भन्दै निजी विद्यालयले बन्द गरे अनलाइन कक्षा

काठमाडौं। निजी विद्यालयहरूले बिहीबार अर्थात साउन १ गते देखि अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। आफूहरुको माग पुरा गर्नेतर्फ...
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares